मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेन जी–नागरिक अभियानको माग

nepalviews.com · Mon Jun 15 06:57:25 GMT 2026

काठमाडौं । राष्ट्रिय जेन जी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्मालाई गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको आरोप लगाएको छ ।

सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले राष्ट्रियताको विषयमा बोल्दा पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय