मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सनराइजर्स हैदराबादको रोमान्चक जित, चेन्नई १० रनले पराजित

ratopati.com · Sat Apr 18 18:07:46 GMT 2026

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ ।

हैदराबादले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)