मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज कुन विदेशी मुद्राको मूल्य कति ?

ratopati.com · Fri Jun 07 00:12:00 UTC 2024

काठमाडौँ । आज जेठ २५ गते शुक्रबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९२ रुपैयाँ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)