मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राजन राष्ट्रिय बुद्धिचाल च्याम्पियन

ekantipur.com · Fri Jun 07 00:12:27 UTC 2024

काठमाडौँ — झापाका राजन सुवेदी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताबाट नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११ औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई हराएपछि ८ अंकसहित उपाधि जितेका थिए ।

उनले ७ जित, २ बराबरी र २ हारको नतिजा निकालेका थिए । ३५ वर्षीय राजनले च्याम्पियन भएसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडका लागि स्थान सुरक्षित गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)