मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एआईसँग बलिउडको नयाँ दौड

deshsanchar.com · Sat Apr 18 16:45:45 GMT 2026

कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यही दौडमा अग्रपङ्क्तिमा देखिएको परियोजना ‘महाराजा इन डेनिम्स’ अहिले विशेष चासोको केन्द्र बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)