स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
ratopati.com · Mon Jun 15 07:07:21 GMT 2026

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ ‘एलएमसी ई-चलान’ (डिजिटल जरिवाना व्यवस्थापन प्रणाली) कार्यान्वयनमा ल्याएको छ।
कारबाहीका लागि जरिवाना तिर्न बेहोर्नुपर्ने परम्परागत झन्झट अन्त्य गर्ने भन्दै यस्तो व्यवस्था ल्याइएको ललितपुर महानगर प्रहरीका प्रमुख सीताराम हाछेथुले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)