मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग

bishowkhabar.com · Mon Jun 15 07:02:40 GMT 2026

काठमाडौं– सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यलयहरुलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरू सहयोग गरेको छ ।

बैंकले जिल्ला प्रहरी कार्यालय, घोराही दाङ, जिल्ला प्रहरी कार्यालय धादिङ र बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय काँकरभिटृा, झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरू हस्तान्तरण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय