'अमेरिकासँग अर्को चरण वार्ता ग र्न इरान अझै सहमत भएको छैन'
barnanmedia.com · Sat Apr 18 19:15:01 GMT 2026

इरानको इस्लामिक रेभोलुसनसरी गार्ड कोर्प्स ( आईआरजीसी) सम्बद्ध तस्निम समाचार एजेन्सीले इरानी अधिकारीहरू अझै अमेरिकासँग अर्को चरणको वार्ताका लागि सहमत नभएको जनाएको छ।
तस्निमका अनुसार ‘अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नाकाबन्दी घोषणा तथा अमेरिकाका अत्यधिक मागका कारण अर्काे चरणको वार्ता हुन नसकेको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)