मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई दिनमै ४१ जना लागुऔषध सम्बन्धी घटनामा संलग्न पक्राउ

gorkhapatraonline.com · Mon Jun 15 07:10:51 GMT 2026

झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार र आइतबार विभिन्न स्थानमा गरेको अपरेशनका क्रममा ३५ जना लागूऔषध सेवनकर्ता र छ जना प्रतिबन्धित लागुऔषधसहित ४१ व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय