‘छोरा अनमोलबाट प्रक्रिया पुर्याएर नागरिकता लिएँ, अन्तिम साससम्म केसी नै रहन्छु’
onlinekhabar.com · Mon Jun 15 07:04:56 GMT 2026

काठमाडौं । अभिनेता अनमोल केसीकी आमा सुस्मिताको परिचय अभिनेत्री र निर्मात्रीको रुपमा छ । भुवन केसीसँग डिभोर्सपछि सुस्मिता लामो समयदेखि लाइमलाइटबाट टाढा छिन् । यद्यपी, बेला–बेलामा उनी विभिन्न कारणले चर्चामा हुन्छिन् ।
जस्तो, केही दिनदेखि उनी एकाएक ‘थर’को कारणले चर्चामा छिन् । भुवनसँगको वैवाहिक जीवन टुंगिएपछि उनले आफ्नो थर परिवर्तन गरिन् । केही दिनदेखि भने सामाजिक सञ्जालमा उनले आफ्नो थर केसी राखेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)