बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध
bishowkhabar.com · Mon Sep 07 06:20:36 GMT 2026

काठमाडौं– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित भएको छ ।
पहिरोका कारण साँफे–मार्तडी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ भने ३२ वटा विद्युत् खम्बा ढलेपछि जिल्लाभर विद्युत् सेवा बन्द भएको छ । सडक खुलाउन सडक विभागका दुई वटा मेसिन र विद्युत् मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)