मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सीलाई हराउँदै च्याम्पियन्स लिगमा युनाइटेड

ekantipur.com · Fri May 26 00:41:08 GMT 2023

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई सजिलै ४–१ ले पराजित गर्दै अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस रसफोर्डले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)