कति पुग्यो अमेरिकी डलरको भाउ ?
ajakoartha.com · Fri Jun 07 00:23:00 UTC 2024

काठमाडौँ
- आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४८ रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)