ट्रम्पको आग्रहमा गरिएको फिफाको निर्णयमाथि विश्वभर आलोचना
himalpress.com · Mon Jul 06 16:59:44 GMT 2026
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकपमा संयुक्त राज्य अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको एक खेलको निलम्बन पुनरवलोकन गर्न आफूले फिफालाई आग्रह गरेको पुष्टि गरेका छन्।
२५ वर्षीय बालोगुन बोस्निया–हर्जेगोभिनाका डिफेन्डर तारिक मुहारेमोभिचमाथि गरेको फाउलका कारण अघिल्लो चरणमा रातो कार्ड पाएपछि बेल्जियमविरुद्धको अन्तिम १६ को खेल गुमाउने अवस्थामा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)