मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेड्रीदेखि लिभ्रामेन्टोसम्म, यी हुन् स्पेन र केप भर्डेका ‘प्लेयर्स टु वाच’

onlinekhabar.com · Mon Jun 15 07:05:55 GMT 2026

फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत जर्जियाको अट्लान्टा स्टेडियममा युरोपेली च्याम्पियन स्पेन र इतिहासमै पहिलो पटक विश्वकप खेल्न लागेको अफ्रिकी टापु राष्ट्र केप भर्डे आमनेसामने हुँदैछन् ।

फिफा विश्वकपको इतिहासमै यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् । युरो २०२४ को उपाधि जितेर उच्च लयमा रहेको स्पेन सुखद सुरुवातका साथ उपाधि यात्रा तय गर्न चाहन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय