मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को सार्बजनिक सुनुवाई सम्पन्न

ajakoartha.com · Mon Jun 15 07:16:00 GMT 2026

काठमाडौं- नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यलयले चालु आर्थिक बर्ष २०८२र२०८३ को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को आयोजना तथा बास नेपालको सहजीकरणमा आईतवार नेपालगञ्जमा सम्पन्न सार्बजनिक सुनुवाईबाट ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)