तिलगंगाले सुरु गर्यो बालबालिकाको आँखामा हुने क्यान्सरबारे सचेतना अभियान
newsofnepal.com · Sun Mar 09 18:26:44 GMT 2025

काठमाडौँ।
ओपन आइज नेपाल र निजगढ तिलगंगा सामूदायिक आँखा अस्पतालको सहकार्यमा निजगढका ५० जना प्राथमिक स्वास्थ्य सेवा कार्यकर्ताहरुको लागि बालबालिकामा हुने रेटिनोब्लास्टोमाको प्रारम्भिक पहिचानको महत्त्व र प्रविधिबारे एकदिने तालिमको आयोजना गरिएको छ
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)