सामूहिक छलफलमा रविलाई सांसदको प्रश्न- सुकुम्वासी समस्याबारे पार्टीको धारणा के हो ?
nepalpress.com · Fri May 22 11:52:07 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग पार्टीका सांसदहरूले सामूहिक छलफल गरेका छन्। आज सभापति लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरुसँग बेग्लाबेग्लै छलफल गरेका हुन्।
छलफलमा सांसद इन्दिरा राना मगरले सभापति लामिछानेलाई सुकुम्वासी समस्याबारे पार्टीको धारणा मागिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)