मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी सेना प्रमुख इरानमा, अमेरिकासँग फेरि वार्ता हुने संकेत

barnanmedia.com · Sat Apr 18 21:15:00 GMT 2026

अमेरिका र इरानबिच वार्ता पुनः सुरु हुन सक्ने धेरै संकेत देखिएका छन्।

यसैबिच पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर र गृहमन्त्री मोहसिन नक्वी प्रतिनिधिमण्डलसहित बुधबार इरानको राजधानी तेहरान पुगेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)