बिहारमा नितिश युगको अन्त्य, सम्राट चौधरी बने भाजपाबाट पहिलो मुख्यमन्त्री
barnanmedia.com · Sat Apr 18 21:15:01 GMT 2026

सम्राट चौधरी भारतीय राज्य बिहारको नयाँ मुख्यमन्त्री बनेका छन्।
उनले बुधबार मुख्यमन्त्री पदको शपथ खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट पहिलो मुख्यमन्त्री हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)