मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु
onlinekhabar.com · Mon Sep 07 06:29:16 GMT 2026

२२ भदौ, काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनार छन् । उनले चलाएको महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकस्थित सडकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)