मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सीलाई ट्रम्पको चिठी: इरानलाई हतियार आपूर्ति नगर्नू

barnanmedia.com · Sat Apr 18 21:25:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार आपूर्ति नगर्न चीनलाई आग्रह गर्दै पत्र पठाएको बताएका छन्।

यसपछि चीनले इरानलाई हतियार नपठाउन सहमति जनाएको दाबी ट्रम्पले ट्रुथ सोसलमार्फत गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)