राष्ट्रपति पुगे नुवाकोटको विदुर
setopati.com · Mon Sep 07 06:30:00 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेल नुवाकोटको विदुर पुगेका छन्।
राष्ट्रपति पौडेल सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनको क्रममा श्री नं १ सैन्य तालिम केन्द्र, विदुर नुवाकोट पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)