नक्कली पाँच सयका नोटसहित महिला पक्राउ
gorkhapatraonline.com · Mon Jun 15 07:20:53 GMT 2026

कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमान्डमा खटिएको गस्ती टोलीले शिवराज नगरपालिका–२, हल्लानगर निवासी ४५ वर्षीय बबिता थापालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी