‘खुट्टा भाँच्ने’ पूर्वाधारमन्त्री लम्सालको अभिव्यक्तिमा राप्रपाको आपत्ति
onlinekhabar.com · Mon Jun 15 07:17:56 GMT 2026

१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘खुट्टा भाँच्ने’ भन्ने भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)