मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी तेल खरिदमा अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा

barnanmedia.com · Sat Apr 18 21:45:00 GMT 2026

अमेरिकी ट्रम्प प्रशासनले एक महिना लामो प्रतिबन्धमा छुट जारी गर्दै समुद्रमा रहेका रुसी तेल र पेट्रोलियम पदार्थको बिक्रीलाई अनुमति दिने निर्णयलाई शुक्रवार थप बिस्तार गरेको छ ।

ट्रेजरी डिपार्टमेन्टले जारी गरेको इजाजतपत्र ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले वाशिङ्गटनले रुसी तेल र पेट्रोलियम पदार्थको बिक्रीका लागि छुट नवीकरण नगर्ने बताएको दुई दिनपछि आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)