योगेश भट्टराई लेख्छन्– एमाले फुट्दैन, पुनर्गठन हुनेछ
baahrakhari.com · Mon Jun 15 07:23:13 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आफ्नो पार्टी नफुट्ने झन् एकताबद्ध हुने बताएका छन् ।
सोमबार (असार १) सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “ढुक्क रहनुहोस्, लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ