सीमा सुरक्षा बैठकका लागि भारतीय टोली नेपाल प्रवेश
baahrakhari.com · Mon Jun 15 07:23:11 GMT 2026

काठमाडौं । द्विपक्षीय सीमा सुरक्षा बैठकका लागि भारतको उत्तराखण्ड र उत्तर प्रदेशका सीमा सुरक्षा अधिकारीहरूको टोली कञ्चनपुरस्थित गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेको छ ।
नेपालको कञ्चनपुर जिल्लाको भीमदत्तनगरमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय सीमा सुरक्षा बैठकमा दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ