मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्डोनेसियाबाट १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थीको उद्धार: राष्ट्रसङ्घ

barnanmedia.com · Sat Nov 30 21:41:01 GMT 2024

इन्डोनेसियाको तटीय क्षेत्रमा रोहिङ्ग्या शरणार्थी यात्रा गरिरहेको डुङ्गा डुबेपछि डुङ्गामा सवार १०० भन्दा बढी शरणार्थी महिला र बालबालिकाको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले शनिबार जनाएको छ ।

म्यान्मारमा मुस्लिम समुदायका रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेको छ र उक्त उत्पीडन र गरिबीबाट निकाश खौज्दै हरेक वर्ष हजारौँले मलेसिया वा इन्डोनेसिया पुग्न लामो र खतरनाक समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)