मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलसँगको युद्धविराम हिजबुल्लाहको जीत’ भएको समूहका प्रमुख कासिमको दावी

barnanmedia.com · Sat Nov 30 21:44:47 GMT 2024

हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँगको युद्धविराम सम्झौतालाई विजयको संज्ञा दिनुभएको छ ।

लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका प्रमुख कासिमले इजरायलसँगको युद्धविरामबारे पहिलो सार्वजनिक वक्तव्य दिँदै यो सम्झौतालाई हिजबुल्लाहका लागि ‘ठूलो विजय’ को संज्ञा दिँदै लेबनानी जनताको धैर्यताको प्रशंसा गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)