मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली आक्रमणमा परी गाजामा तीन सहायताकर्मीको मृत्यु

barnanmedia.com · Sat Nov 30 21:58:15 GMT 2024

गाजाको नागरिक सुरक्षा निकायले शनिबार हमासद्वारा सञ्चालित क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी तीन जना सहायताकर्मीको मृत्यु भएको जनाएको छ ।

एजेन्सीका अनुसार मारिनेमा वल्र्ड सेन्ट्रल किचनका प्यालेस्टिनी कर्मचारी रहेका छन् । अमेरिकी सहायता समूहले एएफपीको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)