मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुरक्षाको कारण पाकिस्तान छोड्न खोज्ने श्रीलङ्काका खेलाडीमाथि कारबाहीको चेतावनी

ratopati.com · Wed Nov 12 20:11:00 GMT 2025

काठमाडौँ । श्रीलङ्का क्रिकेट बोर्डले पाकिस्तान भ्रमणमा रहेका आफ्नो टोलीका खेलाडी र सहयोगीहरूलाई घर नफर्किन चेतावनी दिएको छ। इस्लामाबादमा मंगलबार भएको आत्मघाती बम विस्फोटपछि खेलाडीहरूले सुरक्षाको डर व्यक्त गर्दै श्रीलङ्का फर्कन माग गरेका थिए।

तर बोर्डले सबैलाई सुरक्षित रहेको आश्वासन दिँदै भ्रमण जारी राख्न आदेश दिएको छ। बोर्डले भनेको छ,

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)