कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
ratopati.com · Mon Jun 15 07:28:46 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदै छ । आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार बजेटको आका ४० अर्बभन्दा माथिको हुने अनुमान गरिएको छ ।
संघीयता कार्यान्वयनको पहिलो चरणमा तत्कालीन प्रदेश नं. १ सरकारले आफ्नो इतिहासकै पहिलो बजेट २०७४ साल चैत २९ गते प्रस्तुत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
केदार कार्की
कोसी प्रदेश