मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा मधेशी एकता समाज, संयोजक डा.यादवले उठाउनुभयो मधेशको मुद्दा

barnanmedia.com · Sat Nov 30 22:08:14 GMT 2024

काठमाडौं,१५ मंसिर : मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राख्नुभएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा स्थित संयुक्त राष्ट्र संघको माइनोरिटी फोरमको सत्रौं बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै डा. यादवले संविधानसभाबाट नयाँ संविधान जारी भएर कार्यान्वयन भइसकेको अवस्थामा पनि नेपालका मधेशीलगायतका अल्पसंख्यक समुदायहरुले समुचित न्याय र अधिकार नपाएको धारणा राख्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)