चीनमा सरकारको आलोचना गर्ने व्यापारीमाथि पच्चिस वर्ष जेल सजाय हुन सक्ने
hamrakura.com · Sun Aug 01 00:00:00 GMT 2021
बेईजिङ। चीनमा कोभिड १९ विरुद्ध सरकारको कामको आलोचना गर्ने एक व्यापारीलाई पच्चिस वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ।
चीनमा कोभिड १९ विरुद्ध सरकारको कामको आलोचना गरेका व्यापारी सुन दावुमाथि सरकारले विभिन्न अभियोग लगाएको छ। ६६ वर्षीय सुन माथि मानिसलाई भड्काएको, सार्वजनिक व्यवस्था खलबलाएको, सरकारी भूमि अतिक्रमण, अवैध कोष सङ्कलन गरेको जस्ता विभिन्न अभियोग लागेको हेबेई प्रान्तस्थित अभियोजकहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)