बाढीपीडित बालबालिकाको पढाइ निरन्तरता दिन के गर्दैछ शिक्षा मन्त्रालय?
himalpress.com · Mon Sep 07 06:44:30 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा यही भदौ १० गते आएको भीषण बाढीपछि विद्यालय जान नपाएका बालबालिकाको पढाइ निरन्तर राख्न शिक्षा तथा खेलकुद मन्त्रालयले आश्रयस्थलमै बाल मनोविज्ञानमा आधारित गतिविधि सञ्चालन गरिरहेको छ।
बाढीबाट प्रभावित भई अस्थायी आश्रयस्थलमा बसिरहेका बालबालिकालाई पढाउने, खेलाउने र मनोसामाजिक रूपमा सहयोग गर्ने कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)