मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिल्ली भ्रमणमा रहका परराष्ट्र सचिव पौडेल र भारतीय समकक्षी क्वात्राबीच भेट

nepallive.com · Wed Sep 14 01:08:00 GMT 2022

काठमाडौं- दिल्ली भ्रमणमा रहेका नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

दुई देशका सचिवबीच मंगलबार भेट भएको सचिव क्वात्राको सचिवालयले बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)