उपनिर्वाचनलाई लक्षित गर्दै कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द
deshsanchar.com · Sat Nov 30 22:43:54 GMT 2024

मान्म (कालीकोट)- उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ ।
सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)