मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा ‘कृषक प्राविधिक भेटघाट’ अभियान

barnanmedia.com · Sat Nov 30 22:42:33 GMT 2024

काठमाडौं,१५ मंसिर : कृषि ज्ञान केन्द्रले किसानको खेतबारीमा कृषि प्राविधिकसहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सुरु गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि ज्ञान केन्द्रमार्फत सो भेटघाट सुरु भएको हो । हालसम्म जिल्लाका डुडुवा गाउँपालिका–२, नरैनापुर गाउँपालिका–२ र ६ का किसानका खेतबारीमा पुगेर उनीहरूसँग छलफल तथा अन्तक्र्रिया गरिएको ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)