मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुजमा इरानद्वारा भारतीय जहाजमाथि गोली प्रहार

barnanmedia.com · Sat Apr 18 23:21:08 GMT 2026

इरानले शनिबार दिउँसो होर्मुज स्ट्रेटमा कच्चा तेल र ग्यास लिएर भारत आउँदै गरेका दुई वटा जहाजमाथि गोली प्रहार गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार इरानको रिभोलुसनरी गार्डले भारततर्फ आउँदै गरेका १४ वटा जहाजलाई होर्मुज स्ट्रेट पार गर्नबाट रोकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)