मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आज २०८३ साल वैशाख ६ गते आइतबारको राशिफल 

khabarhub.com · Sat Apr 18 23:32:50 GMT 2026

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख शुक्ल पक्षको द्वितिया तिथी । तदनुसार सन् २०२६ अप्रिल १९ तारिख। आज पर्शुराम जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)