जनमत पार्टीका अध्यक्ष डा सिके राउत पनि चीन प्रस्थान
deshsanchar.com · Sat Nov 30 22:59:52 GMT 2024

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा सिके राउत चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।
उनी शनिवार एक हप्ताका लागि निजी भ्रमणका लागि चीन प्रस्थान गरेका सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए।
त्यहाँ रहँदा अध्यक्ष डा राउतले निजी भेटघाट तथा भ्रमण गर्ने कार्यक्रम रहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)