‘सरकारले मन्त्रीहरूलाई गोप्य मोबाइल र सिम दिएको हल्ला निराधार’
barnanmedia.com · Sat Apr 18 23:32:36 GMT 2026

सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध गराएको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले छुट्टै मोबाइल फोन र सिम कार्डको कुनै व्यवस्था नभएको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)