मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

baahrakhari.com · Sat Apr 18 23:39:05 GMT 2026

ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।

वर्षा र सहकालको देवताका रूपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार शनिबार रथारोहण गरिएको हो । गुठी संस्थानका अनुसार, रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुल्चोक पुर्‍याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)