चिनियाँ भूउपग्रह कम्पनीले सार्वजनिक गर्यो एनभिडिया र एप्पलको मुख्यालयका तस्वीर
onlinekhabar.com · Fri Jun 05 08:36:13 GMT 2026

२२ जेठ, काठमाडौं । इरानलाई सहयोग गरेको आरोपमा अमेरिकी सरकारको प्रतिबन्धमा परेपछि एउटा चिनियाँ भूउपग्रह कम्पनीले क्यालिफोर्नियाको सिलिकन भ्यालीस्थित एनभिडिया र एप्पलको मुख्यालयका उच्च गुणस्तरका (हाई-डेफिनिसन) तस्बिरहरू सार्वजनिक गरेको छ।
चीनको उत्तर-पूर्वी सहर चाङचुनमा रहेको ‘चाङगुआङ स्याटेलाइट’ ले सोमबार सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरूमध्ये यी तस्बिर पनि परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)