इरानी नौसेना दुश्मनलाई पराजित गर्न तयार छ : खामेनी
barnanmedia.com · Sat Apr 18 23:38:26 GMT 2026

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शनिबार इरानी नौसेना अमेरिका र इजरायलमाथि ‘नयाँ तीतो हार’ चखाउन तयार रहेको बताएका छन् । उनले शनिबार (अप्रिल १८) को इरानी सेना दिवसको अवसरमा एक सन्देशमा इरानको ‘शत्रुहरू’ विरुद्धको लडाइँका लागि इरानी सेनाको प्रशंसा गरेका थिए ।
खामेनीले हालैको ४० दिनको युद्धका क्रममा इरानको सेनाले अमेरिका र इजरायलविरुद्ध अन्य इरानी सशस्त्र बलसँग मिलेर देशको भूमिको रक्षा गरेको र उनीहरूको कमजोरी र अपमानलाई विश्वसामु उजागर गरेको दावी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)