आज ४१ पदका लागि स्थानिय तहको उप-निर्वाचन
kalakarmi.com · Sat Nov 30 23:11:41 GMT 2024

काठमाडौं- स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि आज मंसिर १६ गते आइतवार बिहान ७ बजेदेखि मतदान हुँर्दछ । निर्वाचन आयोगले शनिवार नै आज हुने निर्वाचनको सम्प२र्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगका अनुसार निर्वाचन हुने स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रहरूमा आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । त्यसका लागि सम्पूर्ण पूर्वाधार तयार पारिसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)