नेपाली सेनालाई काम पनि अनि दाेष पनि सेनालाई नै ?
barnanmedia.com · Sat Nov 30 23:04:02 GMT 2024

नेपालको अर्थतन्त्र कमजोर भएकोले नेपाली सेनाको संख्या बढी भयो घटाउन पर्छ भनेको धेरै सुनिन्छ ।
त्यसो भन्नेलाई मेरो एउटै मात्र जवाफ छ निजामती कर्मचारीले पनि पोशाक भत्ता पाउँछ, सुरक्षाकर्मीले थप पाउने भनेको रासन मात्र हो तलब एकै हो । भर्खर सर्वोच्च न्यायालयले गरेको फैसला हेर्ने हो भने अब निजामतीमा झन तलब थप हुन्छ । अहिले सेनाले बढी पाउने भनेको जागिर अवधिको शान्ति सेना हो, त्यो पनि लडाईं चलेका देशमा गोली हानाहान भएका ठाउँमा बिचमा बस्ने काम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)