सडक निरीक्षण गर्न धादिङ पुगेका भौतिक पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको खुट्टा भाँच्न निर्देशन
nepalbahas.com · Mon Jun 15 07:28:35 GMT 2026

सडक निरीक्षण गर्न धादिङ पुगेका भौतिक पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको खुट्टा भाँच्न निर्देशन
१ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा ठेकेदारको खुट्टा भाचिँदिन निर्देशन दिएका छन् । उनको यो अभिव्यक्ति यतिबेला विवादित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)