आज विदेशी मुद्राहरुको विनियमदर कति? हेर्नुहोस् सबै मुद्राको सूची
nepalkhabar.com · Sat Nov 30 23:12:53 GMT 2024

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका विदेशी मुद्राहरुको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजोकै विनियम दरमा आज पनि विदेशी मुद्राहरुको कारोबार हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)